अमेरिकी सीईओहरुका लागि फलिफाप बन्दै सेयर बजार, अन्य कर्मचारीको तुलनामा २०० गुणा बढी आर्जन
काठमाण्डौ । अमेरिकी सेयर बजारमा सूचीकृत कम्पनीका सीईओहरुले कर्मचारीहरुको तुलनामा झण्डै २०० गुणा बढी आर्जन गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । एशोसिएटेड प्रेसले सर्वाजनिक गरेको रिपोर्टका अनुसार आर्जनको विषयमा अमेरिकी सेयर बजारमा सूचीकृत कम्पनीमा कार्यरत सीईओ र कर्मचारीहरुबीचको खाडल व्यापक वृद्धि भएको छ । रिपोर्टका अनुसार एस एण्ड पी मा सूचीकृत कम्पनीका सीईओहरुको औषत...