अब सीएफ मोटो र जिहोमा २४ महिनासम्मको सरल र सहज फाइनान्स सुविधा
काठमाण्डौ । नेपालका लागि सीएफ मोटोर जिहोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सरल र सहज फाइनान्स सुविधाको व्यवस्था गरेको छ।सीएफ मोटोको पेट्रोल बाइक तथा जिहोकाईभी स्कुटर खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ल्याइएको सो सुविधा हालै प्रारम्भ भएको हो।उक्त व्यवस्थाअन्तर्गत आफूलाई मनपर्ने सीएफ मोटो तथा जिहोका बाइक तथा स्कुटर सरल र सहज किस्ताबन्दीमा बिना झन्झट खरिद गर्न...