आईतवार, फाल्गुन ११,२०८१ 04:45:04
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:45:04
अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त
STOCK MARKET

अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  साथै सोही बैठकले यसअघिका अध्यक्ष सतिस न्यौपानेले दिएको राजीनामा स्वीकृत समेत गरेको छ । न्यौपानेले आफ्नो कार्यव्यस्तताका कारण देखाउँदै कम्पनीको सञ्चालक समितिसमक्ष पदबाट राजीनामा दिएका...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त, ६ जना सञ्चालक निर्विरोध निर्वाचित
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त, ६ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।  यस्तै आजै सम्पन्न कम्पनीको २७ औं साधारण सभाबाट संस्थापक सेयरधनी समूह(क)बाट सञ्चालक सििमतिमा प्रतिनिधित्व हुने ४ जनामध्ये कम्पनीको नियमावली बमोजिम वैदेशिक...

स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली
NEWS

स्वाभिमान लघुवित्तको अध्यक्षमा ज्ञवाली

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा देविदत्त ज्ञवाली नियुक्त भएका छन् ।  माघ ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.