युरोपमा सार्वजनिक भयो चाङआनको ईभी ब्राण्ड डीपल, यसै वर्ष १० युरोपेली मुलुकमा विस्तार गर्ने योजना
काठमाण्डौ । चाङआन अटोमोबाइलले जर्मनीमा ‘सेयरिङ द फ्युचर’ थिमको आफ्नो ब्रान्ड लन्च कार्यक्रममा युरोपका लागि आफ्ना तीन प्रमुख ब्रान्डहरू CHANG-AN, DEEPAL र AVATR आधिकारिक रूपमा सुरु गरेको छ। यो कोशेढुङ्गा चाङआनको ‘भास्ट ओसन प्लान’ अन्तर्गत प्राविधिक नवप्रवर्तन र दिगोपनप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने एक नयाँ चरण भएको कम्पनीले जनाएको छ।अनुसन्धान, उत्पादन, आपूर्ति श्रृंखला, बिक्री र...