छिमेक लघुवित्तको १.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले १ लाख ४४ हजार ३८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।