डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै कमजोर बन्ने प्रक्षेपण
काठमाण्डौ । विश्वका अधिकांश इन्भेष्टमेन्ट बैंकले डलरको तुलनामा चिनियाँ युआन हालसम्मकै न्यून विन्दुमा पुग्ने आँकलन गरेका छन् । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भन्सारशुल्क बढाउने धम्कि दिएसँगै चिनियाँ मुद्रा रेकर्डस्तरमा कमजोर बन्ने आँकलन गरिएको हो । सिएनबीसीले १३ संस्थाबीच गरेको प्रक्षेपणमा अधिकांशले सन् २०२५ सम्म औषत रुपमा चिनियाँ युआन...