बासी सूचनाको भरमा पूर्वअर्थमन्त्रीले बोल्दा नेप्सेमा अख्तियार पस्यो, ५ वर्षअघिको घटना ब्यूँताएर बजार प्रभावित गर्ने प्रपञ्च !
काठमाण्डौ । पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिको बैठकमा बासी सूचनाको आधारमा बोलेको कुराले ५ वर्ष पुरानो केश ब्यूँताइएको छ । केही खेलाडीहरुले पुरानो घटनालाई ताजाजस्तो गरी प्रस्तुत गरेपछि बढ्दो बजार र लगानीकर्ताको मनोबलमै पनि प्रभाव पर्ने खतरा देखिएको छ । स्रोतहरुको दाबीलाई आधार मान्ने हो भने बढ्दो बजार र लगानीकर्तामा...