इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर
काठमाण्डौ । कृत्रिम बौद्धिकता(एआई)का कारण लाखौं मानिसहरुले रोजगारी गुमाउने खतराले विश्व श्रम बजार चिन्तित बनिरहेको छ । यस्तोमा चिन्ता थप्ने अर्को खबर बाहिरिएको छ । अमेरिकामा एआई सफ्टवेयर इन्जिनियर तयार भएको छ । अमेरिकाको एआई ल्याब कग्निसनले ‘डेभिन एआई’नामक नयाँ सफट्वेयर इन्जिनियर विकास गरेको हो । कम्पनीले यो विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर भएको दाबी गरेको छ ।...