कनेक्ट आईपीएसमार्फत जीवन बीमाशुल्क तिर्दा क्यासब्याक पाइने
काठमाण्डौ । कनेक्ट आईपीएसले जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसबाट जीवन बीमा प्रिमियम भुक्तानी गर्दा आकर्षक रकम फिर्ता हुने गरी ‘सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आईपीएसको साथ’अफर सार्वजनिक गरेको छ ।