सोमबार, असार २,२०८२ 03:55:33
  • सोमबार, असार २,२०८२ 03:55:33
Global IME Bank Limited

कनेक्ट आईपीएसबाट स्कूलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउने अवसर

Hyundai Nepal
कनेक्ट आईपीएसबाट स्कूलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउने अवसर
Nabil Bank Limited

काठमाण्डौ । कनेक्ट आईपीएसले स्कुलको शुल्क भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने अफर योजना ल्याएको छ । यो अफरअन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु १० हजारसम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नेछन् ।

यो अफर कनेक्ट आईपीएसबाट बैशाख ३१ गतेसम्म अनलाइन शुल्क भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आईपीएसको आधिकारिक वेबसाईटमा विजेताको जानकारी प्रकाशित गरिने कम्पनीले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने जनाइएको छ ।  

कनेक्ट आईपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.