सोमबार, असार २,२०८२ 03:51:10
  • सोमबार, असार २,२०८२ 03:51:10
Global IME Bank Limited

कनेक्ट आईपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा क्यासब्याक र छुट पाइने

Hyundai Nepal
कनेक्ट आईपीएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा क्यासब्याक र छुट पाइने
Nabil Bank Limited

काठमाण्डौ । चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक ‘शुभलाभ अफर’सार्वजनिक भएको छ । 

जसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएसमार्फत गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ । क्यासब्याक अफर बुद्ध एयर प्रालि, श्री एयरलाइन्स प्रालि,यति एयरलाइन्स प्रालि र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याक पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्ट आइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ ।  

साथै, यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा …YTCIPSÚ प्रोमो कोड प्रयोग गरेर रु २५० एयरलाइन्सको छुटसँगै रु २५१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १ हजार ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी सम्पूर्ण अफरहरुमा प्रतिबैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ भने सो अफर असोज ५ गतेदेखि असोज १६ गतेसम्म उपलब्ध हुनेछ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.