Bizshala
  • सोमबार, चैत्र १६,२०८२ 11:42:53
तर्सिएका लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा
Capital Market

तर्सिएका लगानीकर्ताले मागे पूँजीबजारसम्बन्धी बालेन सरकारको आधिकारिक धारणा

काठमाण्डौ । नेपालको सेयर बजारमा सक्रिय लगानीकर्ताका चार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बालेन शाह नेतृत्वको सरकारको बजारसम्बन्धी आधिकारिक धारणा मागेका छन् ।  बालेन नेतृत्वको सरकारको पहिलो क्याबिनेट बैठकबाट पारित भएका सरकारका १०० कार्यसूचीमा धितोपत्र बजार प्राथमिकतामा नपरेको उल्लेख गर्दै त्यही सशंयका कारण बजारमा लगातार पहिरो जान थालेपछि सरकारको आधिकारिक...

भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय
NEWS

भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय

काठमाण्डौ । लुम्बिनी विकास कोषका इन्जिनियरलाई  ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।  

बागमती नगरपालिकाका प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
NEWS

बागमती नगरपालिकाका प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा मंगलबार थापासहित ६ जना विरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।अख्तियारले बागमती नगरपालिकाका उप–प्रमुख लीलाकुमार मोक्तान, प्रमुख...

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर, पूर्वमन्त्रीसहित ३२ जना प्रतिवादी
ECONOMY& POLITICS

वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर, पूर्वमन्त्रीसहित ३२ जना प्रतिवादी

काठमाण्डौ । नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.