कर्भ.ईभी नेपालमा सार्वजनिक, टप भेरिएन्टको मुल्य रु. ५६.९९ लाख
काठमाण्डौ । भारतको प्रख्यात विद्युतीय सवारी निर्माता टाटा इभीको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले कर्भ इभीको टप भेरिएन्ट सार्वजनिक गरेको छ । राजधानीमा आयोजित ‘टाटा ईभीः चार्जड फर द फ्युचर’ कार्यक्रममा सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटामोटर्सका अन्तर्राष्ट्रिय बिजनेस हेड यश खण्डेलवालले कर्भ इभी सार्वजनिक गरेका...