बिहीबार, असार ३२,२०८३ 12:55:34
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 12:55:34
भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि एडिबीद्वारा नेपाललाई ५ करोड डलर ऋण स्वीकृत
NEWS

भन्सार आधुनिकीकरण र व्यापार प्रवर्द्धनका लागि एडिबीद्वारा नेपाललाई ५ करोड डलर ऋण स्वीकृत

काठमाण्डौ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको भन्सार प्रशासनको आधुनिकीकरण, व्यापार प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई सहयोग पुर्याउने उद्देश्यले ५ करोड अमेरिकी डलरबराबरको नीतिमा आधारित ऋण स्वीकृत गरेको छ।एडिबीले जारी गरेको विज्ञप्तिअनुसार उक्त ऋण ‘दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग भन्सार तथा आपूर्ति व्यवस्था (लजिस्टिक्स) सुधार कार्यक्रम’ अन्तर्गत उपलब्ध...

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर
NEWS

सरकारद्वारा प्रमुख भन्सार कार्यालयमा जिम्मेवारी हेरफेर

काठमाण्डौ । सरकारले वीरगञ्ज, त्रिभुवन विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरूमा जिम्मेवारी हेरफेर गरेको छ। त्रिभुवन विमानस्थल भन्सारको प्रमुखमा वीरगञ्ज भन्सारमा कार्यरत विष्णुप्रसाद ज्ञवालीलाई नियुक्त गरिएको छ।

भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह
ECONOMY& POLITICS

भन्सार जाँचपाससम्बन्धी प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन उद्योगी व्यवसायीहरुको आग्रह

काठमाण्डौ । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले राजश्व संकलन गर्न सक्ने बताए ।  भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल...

एकै महिनामा करिब ४०  करोडको सारी आयात
ECONOMY& POLITICS

एकै महिनामा करिब ४० करोडको सारी आयात

काठमाण्डौ । चालु आवको पहिलो महिनामा करिब ४० करोडको सारी आयात भएको छ । केन्द्रीय भन्सार विभागका अन्ुसार चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनामा ३९ करोड  ६२ लाख ७४ हजार रुपैयाँबराबरको सारी आयात भएको हो ।  यो एक महिनाको अवधिमा ९ लाख २४ हजार ९५४ थान सारी आयात भएको विभागले जनाएको छ ।  

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, ९ महिनामा ७ हजार ईभी गाडी भित्रियो
AUTO

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, ९ महिनामा ७ हजार ईभी गाडी भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ७ हजार वटा विद्युतीय सवारी (ईभी गाडी) भित्रिएका छन् । भन्सार विभागका अनुसार आव २०८०/८१ को चैत मसान्तसम्म कुल ७ हजार ९३ वटा ईभी गाडी भित्रिएका हुन् ।  गत वर्षको तुलनामा ईभी गाडी १८९.३९ प्रतिशत बढीले भित्रिएको छ । गत आवको यस अवधिसम्म नेपालमा कुल २ हजार ४५१ वटा सवारी भित्रिएका थिए ।  पछिल्लो समय नेपालमा ईभी गाडी प्रयोगकर्ता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.