इन्धन आपूर्तिमा दबाब बढाएपछि जी–७ राष्ट्रले भण्डारबाट १० करोड ब्यारेल डिजेल निकाल्ने
काठमाडौं। युरोप र मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा दबाब बढेपछि जी–७ राष्ट्रहरूले १० करोड ब्यारेल डिजेल भण्डारबाट बजारमा पठाउने सहमति गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युरोपेली मुलुकहरूलाई आफ्नो रणनीतिक भण्डार प्रयोग गर्न दबाब दिएपछि यस्तो सहमति भएको हो।जी–७ नेताहरूका अनुसार भण्डारबाट इन्धन निकाल्ने प्रक्रिया तत्काल सुरु हुनेछ र चार...

