दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समिति साउन २२ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आगामी भदौ १४ गते आइतबार बिहान ९ बजे काठमाण्डौको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड बैंक्वेटमा सभा आयोजना हुने भएको हो।सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा...

