दराजको ‘१०.१० दशैं धमाका’ सुरु हुँदै, ७५ प्रतिशतसम्म छुट र ६५ लाख रुपैयाँसम्मका भाउचर
काठमाण्डौ । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले बडादशैंलाई लक्षित गर्दै ‘१०.१० दशैं धमाका : बडा दशैं, धमाकेदार डिल्स’ अभियान सार्वजनिक गरेको छ। अभियानअन्तर्गत विभिन्न वस्तु तथा श्रेणीमा ७५ प्रतिशतसम्म छुट, ६५ लाख रुपैयाँसम्मका भाउचर, निःशुल्क डेलिभरी, बैंक अफर तथा आकर्षक गिभअवे उपलब्ध हुने कम्पनीले जनाएको छ।दराजका अनुसार अभियान अक्टोबर १ को राति ८ बजेदेखि अक्टोबर १२ सम्म...

