नेपाली बजारमा नयाँ ईभी डायुन प्रवेश, यस्ता छन् आकर्षक फिचर्स
काठमाण्डौ । विद्युतीय सवारी (इभी)भित्र्याउन आक्रामक रहेको सिजी मोटर्सले अर्को चिनियाँ ब्राण्ड नेपालका लागि सार्वजनिक गरेको छ । ‘नाडा अटो शो २०२४’ मा विभिन्न मोडलका विद्युतीय सवारी प्रदर्शन गरेको सिजी मोटर्सले शो को भोलिपल्टै डायुन अटो ब्राण्ड नेपालमा भित्र्याएको हो । सिजी मोटर्सले डायुन अटोले उत्पादन गरेको विद्युतीय सवारी नेपाल ल्याएको हो । चीनको शान्सी प्रान्तमा...