Dayun EV अब मात्रै 3.99 लाख डाउन पेमेन्टमा
काठमाण्डौ । नेपालमा Dayun Electric Vehicles को आधिकारिक वितरक CG Motors ले Dayun EV मा सीमित अवधिका लागि विशेष र अत्यन्तै आकर्षक स्वामित्व अफर सार्वजनिक गरेको छ। अब Dayun EV को डाउनपेमेन्ट केवल 3.99 लाखदेखि सुरु हुने भएको छ, जसले दिगो र किफायती विद्युतीय सवारीलाई अझ बढी पहुँचयोग्य बनाउने CG Motors को प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

