डीडीसीको घ्यू दुबईमा, मध्यपूर्व बजार विस्तारको तयारी
काठमाण्डौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले पहिलोपटक आफ्नो उत्पादन घ्यू दुबई निर्यात गरेर नेपाली दुग्धजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने प्रयास थालेको छ।डीडीसीले शुक्रबार ६ सय किलो घ्यू दुबई पठाएको हो। दुबईमा रहेका नेपाली उपभोक्तालाई लक्षित गरी सुरु गरिएको यो निर्यातलाई संस्थानले बजार परीक्षणका रूपमा अघि बढाएको जनाएको छ।दुबईमा घ्यू...

