डेल्टा अटोकर्पद्वारा भेस्पा र अप्रिलाको ‘मनसुनमा 5X मज्जा !!’अफर सार्वजनिक
काठमाण्डौ । भेस्पा/अप्रिला स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले वर्षायामको क्ष्यणमा ‘मनसुनमा 5X मज्जा !!’ भन्ने विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलाा स्कूटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार, तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।