बिहीबार, असार ५,२०८२ 07:48:45
  • बिहीबार, असार ५,२०८२ 07:48:45
Global IME Bank Limited

डेल्टा अटोकर्पद्वारा भेस्पा र अप्रिलाको ‘मनसुनमा 5X मज्जा !!’अफर सार्वजनिक

Hyundai Nepal
डेल्टा अटोकर्पद्वारा भेस्पा र अप्रिलाको ‘मनसुनमा 5X मज्जा !!’अफर सार्वजनिक
Nabil Bank Limited

काठमाण्डौ । भेस्पा/अप्रिला स्कूटरहरूको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले वर्षायामको क्ष्यणमा ‘मनसुनमा 5X मज्जा !!’ भन्ने विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले भेस्पा वा अप्रिलाा स्कूटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार, तथा सहभागी मात्र भएर समेत क्यास ब्याक जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस अफरमा ग्राहकहरूले आधिकारिक वेबसाइट https://vespanepal.com/offer/monsoon-offer वा https://aprilianepal.com/offer/monsoon-offer मा रजिस्ट्रेशन गर्दा रु. १० हजारसम्मको क्यासब्याक पाउन सक्छन् । साथै, स्कूटर खरिदमा रु. ७५ हजारसम्मको नगद छुट, तथा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ को  सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९ प्रतिशतमा फाइनान्स सुबिधा तथा सहज एक्सचेन्ज सुविधा पनि उपलब्ध छ । यसका साथै उपहार स्वरूप प्रत्येक खरिदमा ब्राण्डेड हेल्मेट, रेनकोट र स्कूटर कभर पनि प्रदान गरिनेछ ।

भेस्पा र अप्रिला नेपालद्वारा प्रस्तुत यो अफर सम्पूर्ण नेपालभरका अधिकृत शोरूमहरूमा लागू हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.