धौलागिरि बिजनेस लिंकद्वारा बाटिक शोः द फ्युजन एडिसन सम्पन्न
काठमाण्डौ । नेपाली टेक्सटाइल व्यवसायमा चार दशक लामो इतिहास बोकेको धौलागिरि बिजनेस लिंक प्रालिले द सोल्टी काठमाण्डौमा बाटिक शोः द फ्युजन एडिसन समारोहमा आफ्नो नयाँ ‘सेट लुङ्गी’ कलेक्सन सार्वजनिक गरेको छ ।यस संस्थाले विगत ४० वर्षदेखि नेपाली बजारमा नयाँ डिजाइन सहित उचित मूल्यमा भरपर्दो गुणस्तरका कपडाहरु प्रदान गर्दै आइरहेको छ । द सोल्टिको मेघा–मलार हलमा निति शाहा, सनिशा...

