बुढो बन्दै जापान, बालबालिकाको तुलनामा बयस्कको डाइपर बढी बिक्री हुन थाल्यो
काठमाण्डौ । विश्वको सबैभन्दा धेरै वृद्ध नागरिकको जनसंख्या भएको देश, जापानमा बालिकालिकाको तुलनामा वयस्क व्यक्तिको डाइपर बढी बिक्री हुन थालेको छ । वृद्ध नागरिकको जनसंख्या बढ्न थालेपछि जापानका कम्पनीहरुले समेत वयस्क व्यक्तिको डाइपरको उत्पादन बढाएका छन् । यतिबेला जापानमा वयस्क व्यक्तिको डाइपरको माग ह्वात्तै बढेको छ भने बालकालिकाको डाइपरको माग घटेको छ । युरोमोनिटर...