डोङफेङ मोटरद्वारा इजिप्टमा नौ वटा नयाँ मोडेल सार्वजनिक
काठमाण्डौ । डोङफेङ मोटरले इजिप्टको कायरोमा आयोजना गरेको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिक रूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो।यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिडगाडीहरू प्रस्तुत गरिएको थियो।...