संसद सञ्चालन सुधारका लागि सभामुखको शीर्ष नेताहरूसँग भेटवार्ता
काठमाण्डौ । सभामुख डीपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन् । अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

