इस्टर्न हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, डाक्यो साधारण सभा
काठमाण्डौ। इस्टर्न हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाण्डौको बागबजारमा रहेको होटल हार्दिकमा बिहान ११ बजेदेखि शुरु हुनेछ । सभामा कम्पनीको १ः ०.८७१ वरावरको हकप्रद सेयर निष्काशन र कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुनेहुँदा प्रवन्धपत्र र नियमावली संशोधन...

