विश्व अर्थतन्त्र

इली लिली बन्यो १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो फर्मा कम्पनी, मोटोपनाको औषधिले व्यवसायमा उछाल

काठमाण्डौ । अमेरिकी औषधि निर्माता कम्पनी इली लिलीको बजार पूँजीकरण १ ट्रिलियन डलर पुगेको छ । अमेरिकी सेयरबजारमा टेक कम्पनीहरुको दबदबा रहेको बेला फर्मा कम्पनीले यो उपलब्धि हासिल गरेको हो ।यससँगै १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने इली लिली पहिलो अमेरिकी फर्मा कम्पनी बनेको छ । वजन घटाउने औषधिको फस्टाउदा व्यापारका कारण यो वर्ष कम्पनीको मूल्य ३५ प्रतिशत भन्दा बढीले वृद्धि भएको...