सोमबार, मंसिर १०,२०८१ 07:37:46
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 07:37:46
एमसीसी नेपालले गर्‍यो एक वर्षको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी
NEWS

एमसीसी नेपालले गर्‍यो एक वर्षको वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी

काठमाण्डौ। एमसीसी नेपालले आफ्नो वार्षिक कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी एक वर्षमा भएको प्रगति विवरण सार्वजनिक गरेको हो। परियोजनाले १० जिल्लामा ८५६ वटा प्रसारण टावरको जग निर्माणका लागि जग्गा प्राप्तिमा प्रगति भएको जनाएको छ। जग्गा मुआब्जा वितरणको लागि ९ जिल्लामा मुआब्जा निर्धारण समिति गठन भएर काम थालेको बताएको छ।

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता
NEWS

एमसीए नेपालले गर्‍यो भारतीय कम्पनीसँग ४ सय केभी सबस्टेशनको निर्माण सम्झौता

काठमाण्डौ। एमसीए नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ। बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेशन निर्माण सम्बन्धी सम्झौता सम्पन्न भएको हो। 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.