बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए रु. ५ अर्ब, जीवन र निर्जीवनतर्फ कति ?
काठमाण्डौ । सञ्चालमा रहेका २४ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई सुविधा स्वरुप बोनस बाँड्न कुल ५ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याएका छन् । बीमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा कर्मचारीलाई दिने सुविधा तथा बोनस रकम यस वर्ष २७.६५ प्रतिशतले बढाएका हुन् । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ९ करोड ४ लाख रुपैयाँ कर्मचारीलाई बाँड्न छुट्याएका थिए । चालु आर्थिक...