बजारको अस्थिरता देखाउँदै अस्ट्रेलियाली एआई कम्पनी फर्मसले आईपीओ फिर्ता लियो
काठमाडौं। एनभिडियाको समर्थन प्राप्त अस्ट्रेलियाली कृत्रिम बुद्धिमत्ता (एआई) डेटा सेन्टर सञ्चालक कम्पनी फर्मसले बजारको अस्थिरता र प्रतिकूल परिस्थितिको कारण देखाउँदै आफ्नो विशाल प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) योजना फिर्ता लिएको छ।कम्पनीले सीएनबीसीलाई इमेलमार्फत दिएको वक्तव्यमा प्रस्तावित आईपीओका सर्तले आफ्नो व्यावसायिक सामर्थ्य र दीर्घकालीन वृद्धिको...

