युरोपमा बढ्दो गर्मीले बीमा कम्पनीको नाफामा दबाब पर्ने चेतावनी
काठमाण्डौ । युरोपमा लामो समयसम्म जारी रहने तीव्र गर्मीको लहरले बीमा कम्पनीहरूको नाफामा नकारात्मक असर पार्न सक्ने देखिएको छ। अत्यधिक गर्मीका कारण हुने मृत्यु, स्वास्थ्यसम्बन्धी समस्या, खडेरी र डढेलोका घटनामा वृद्धि हुँदा बीमा दाबी तथा भुक्तानी बढ्न सक्ने अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एसएन्डपी ग्लोबल रेटिङ्सले जनाएको छ।एसएन्डपीको मूल्यांकनअनुसार, यस गर्मीमा लामो...

