नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना
काठमाण्डौ । ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन कलेजले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको हो । यसले नेपालमा गुणस्तरीय परीक्षणको...