फेक रेस्क्यु प्रकरणमा संलग्न थप दुईजना पक्राउ
काठमाण्डौ । विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका विदेशी पर्यटकहरूको नाममा बीमा रकम ठगी गरिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई ठमेलस्थित रोयल होलिडेज...

