आईतवार, माघ १३,२०८१ 01:29:02
IME remit
  • आईतवार, माघ १३,२०८१ 01:29:02
आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार
STOCK MARKET

आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार

काठमाण्डौ । मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारको विषयमा एउटा मात्रै बुँदा अटाएको छ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकतामा राख्दै यसअघि विभिन्न संघ संस्थाहरुबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने जनाइएको थियो ।  वर्षमान पुनले अर्थमन्त्री बने लगत्तै धितोपत्र बोर्ड , नेप्से ,सीडीएससी , विभिन्न लगानीकर्ताका सघं , ब्रोकर तथा...

सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित
ECONOMY& POLITICS

सरकारले घटायो बजेटको आकार, १५.३० खर्बमा सीमित

काठमाण्डौ । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको हो ।  

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र
STOCK MARKET

नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा नवराज अधिकारी, अर्थ मन्त्रालयबाट बुझे पत्र

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी बरिष्ठ कर्मचारीको हैसियतमा डा नबराज अधिकारीलाई दिएको छ । आइतबार अर्थ मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै बोर्डका बरिष्ठ कर्मचारीको रूपमा रहेका अधिकारीलाई निमित्त अध्यक्षको जिम्वेवारी दिएको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.