बूढानीलकण्ठबाट अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ भारतीय पक्राउ
काठमाण्डौ। काठमाण्डौको बूढानीलकण्ठबाट अनलाइन बेटिङ तथा जुवा खेलाउने २४ जना भारतीय पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सोमबार राती छापा २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप बरामद...