Forthing EV ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक
काठमाण्डौ । लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड 'Forthing' लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ। Forthing को पहिलो मोडेल, Friday EV, नेपालमा २०८२ साउन २ गते (अगस्ट ६) का दिन राष्ट्रिय अटो प्रदर्शनी NAIMA २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो। यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाण्डौको...