फोटोन टोटल केयर: भरोसायुक्त आफ्टर सेल्स सर्भिस
काठमाण्डौ । फोटोनले फोटोन टोटल केयर मार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ। यो पूर्णतया बिक्रीपछिको सेवा प्रणाली हो, जसको उद्देश्य गाडी किनेपछि पनि ग्राहकलाई दीर्घकालीन सहायता प्रदान गर्नु हो। देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको...

