फोटोन टुनल्याण्ड जी७ नेपालमा औपचारिक रूपमा सार्वजनिक
काठमाण्डौ । फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसअघि नै टुनल्यान्ड जी७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ–रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।असार ८ गते सम्पन्न भएको सार्वजनिक कार्यक्रममा...