लाभांश पारित गर्न गरिमा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले लाभांश पारितको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २० औं साधारण सभा आगामी असोज २६ गते पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान साढे १० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव...

