जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२% रहने अनुमान
काठमाण्डौ । सरकारले संघीय संसद प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आठ महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०८०/८१ को फागुन महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेका हुन् । सर्वेक्षणमा चालु आर्थिक वर्षमा बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा शुल्क बापत प्राप्त...