नयाँ कार विकास गर्न हुन्डाई र जनरल मोटर्सबीच सहकार्य गर्ने सहमति
काठमाण्डौ । कार निर्माता कम्पनीहरु हुन्डाई र जनरल मोटर्सले नयाँ गाडी विकास गर्नका लागि सहकार्य गर्ने भएका छन् । यी हुदै कम्पनीले नयाँ सवारी, आपूर्ति श्रृखला र प्रविधिको विकास गरी खर्च कटौती गर्ने उद्देश्यसहित सहकार्यको योजना बनाएका हुन् । जलवायु परिवर्तनसम्बन्धी हरित ग्यास उत्सर्जनका नयाँ नियमहरुक कारण विश्वभरका अटो निर्माताहरुलाई विद्युतीय सवारी र नयाँ ब्याट्री...