जर्मनीमा कन्जरभेटिभ पार्टीले जित्यो चुनाव
काठमाण्डौ । जर्मनीमा भएको आम निर्वाचनमा कन्जरभेटिभ सीडीयू पार्टी देशको संसदमा सबैभन्दा ठूलो दल बनेको छ । यो दलले सबैभन्दा बढी २८.६ प्रतिशत मत प्राप्त गरेको छ ।जितपश्चात सीडीयू/सीएसयू पार्टीका नेता फ्रेडरिक मेर्ट्जले आज उत्सव मनाइरहेको तर भोलि काम गर्ने बताएका छन् । जर्मनीमा निर्वाचनपछि मतगणना सकिएको छ । चुनावी नतिजामा अल्टरनेटिभ फर जर्मन पार्टी (एएफडी) दोस्रो र सोसल...