समुद्रमा लुकेको छ अमेरिकाको अर्थतन्त्रभन्दा २५ गुणा ठूलो खजाना !
काठमाण्डौ । इजरायल–इरान युद्धका कारण सुनको भाउ निरन्तर वृद्धि भईरहेको छ । जब संसारमा कुनै विपत्ति आइपर्छ, सुनको चमक बढ्छ। यसको कारण भनेको सुनलाई लगानीको सुरक्षित माध्यम मान्नु हो । विश्भरका सरकारहरुले पनि आफ्नो कोषमा धेरैभन्दा धेरै सुन राख्ने गर्छन् । अमेरिकामा विश्वको सबैभन्दा ठूलो सुनको भण्डार छ।भारत, चीन, टर्कि र पोल्याण्ड जस्ता देशका केन्द्रीय बैंकहरूले पनि हालैमा...