आईतवार, फाल्गुन ११,२०८१ 11:48:40
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:48:40
६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ
NEWS

६७ लाख रुपैयाँबराबरको अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाण्डौ । अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले ६७ लाख बराबरको अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतका बिहार राज्य फुलबरिया पुर्वी चम्पारण बरेवा बसोवास गर्ने ३४ वर्षिय सुजित सर्राफ रहेका छन् । प्रहरीले उनलाई विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको यात्रुबाहक ईभी...

हङकङमा १४९ किलो अवैध सुन जफत, सिल्भर रंग लगाएर तस्करी गर्ने प्रयास
विश्व अर्थतन्त्र

हङकङमा १४९ किलो अवैध सुन जफत, सिल्भर रंग लगाएर तस्करी गर्ने प्रयास

काठमाण्डौ । हङकङका भन्सार अधिकारीहरुले १४९ किलो अवैध सुन जफत गरेका छन् । जापान जान लागेको मालवाहक जहाजबाट अधिकारीहरुले १० मिलियन डलरबराबरको १४९ किलो सुन जफत गरेका हुन् ।  हङकङमा जफत गरिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुन हो । यो सुन गत मार्च २७ गते हंगकंग अन्तराष्ट्रिय विमानस्थलमा जफत गरिएको थियो । भन्सार अधिकारीहरुले मालवाहक विमानमार्फत जापान लग्न लागिएको...

प्रचण्डको सहमतिपछि गृहमन्त्री लामिछाने मैदानमा, सुन तस्करीमा संलग्नविरुद्ध एकपछि अर्को एक्सन
NEWS

प्रचण्डको सहमतिपछि गृहमन्त्री लामिछाने मैदानमा, सुन तस्करीमा संलग्नविरुद्ध एकपछि अर्को एक्सन

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न समयमा विभिन्न मुलुकबाट नेपालमा हुने सुन तस्करी प्रकरणमा कडा एक्सन थालेका छन् ।  सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले विभिन्न उच्चपदस्थहरुको सुन तस्करीमा संलग्नता किटान गरी कारबाहीको सिफारिस गरेपछि प्रधानमन्त्रीको समेत सहमति लिएर गृहमन्त्री लामिछानेले एक्सन लिएका हुन् ।  बिहीबार उच्चस्तरीय जाँचबुझ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.