रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीले दियो रु.१० करोड
काठमाण्डौ । गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । ब्रुअरीले नगद अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तारन्तरण गरेको हो ।
TRENDING
काठमाण्डौ । गोरखा ब्रुअरीले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि १० करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । ब्रुअरीले नगद अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तारन्तरण गरेको हो ।
पोखरा | नेपालकै प्रमुख पर्यटन गन्तव्यमध्ये एक पोखराको पहिचान जोगाउने उद्देश्यसहित गोर्खा ब्रुअरी–कार्ल्सबर्ग समूहले २७औँ पोखरा स्ट्रिट फेस्टिभलको अवसरमा स्वच्छ वातावरण प्रवर्द्धन अभियान सञ्चालन गरेको छ। रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र भद्रकाली वेस्ट म्यानेजमेन्ट प्रालिको सहकार्यमा उक्त अभियान अघि बढाइएको हो।
काठमाण्डौ । गोरखा ब्रुअरी (कार्ल्सबर्ग समूह) ले शिशाका बोतलको पुनःप्रयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु गरेको छ। खालिसीसीसँगको सहकार्यमा अघि बढाइएको यस अभियानले देशभरका बार, रेस्टुरेन्ट तथा अन्य व्यावसायिक स्थललाई जोड्दै जिम्मेवार स्रोत व्यवस्थापनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
काठमाण्डौ । गोरखा ब्रुअरी प्रालि र नेपालको लोकप्रिय राइड-हेलिङ प्लेटफर्म पठाओले संयुक्त रूपमा ‘ड्रिंक रेस्पोन्सिब्ली’ अभियान सुरु गरेका छन्। यो अभियान नेपालमा जिम्मेवार मद्यपान (Responsible Drinking) र सुरक्षित यात्रा (Safer Mobility) को संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको हो।गोरखा ब्रुअरीले आफ्नो वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ESG) प्रति प्रतिबद्धता अनुरूप 'Together Towards Zero and Beyond'...

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.