ग्रोथ फोरम नेपालद्वारा एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत
काठमाण्डौ । नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम विकासमार्फत प्रभाव पार्ने मूल विषयलाई केन्द्रमा राख्दै ग्रोथ फोरम नेपाल २०२६ अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।एम्र्बाक कलेजले युनिभर्सिटी अफ रोहम्प्टन (यूके) सँगको प्राज्ञिक साझेदारीमा आयोजना गरेको यो सम्मेलन २०२६ मे ८ गते होटल हिमालय, ललितपुरमा सम्पन्न भएको हो। सम्मेलनमा नीति...

