ज्ञानेन्द्र ढुंगाना भन्छन्-'निजी क्षेत्र र बैंकरले खोजेजस्तै मौद्रिक नीति आयो'
काठमाण्डौ । नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकर र निजी क्षेत्रले भनेजस्तै मौद्रिक नीति आएको भन्दै शिथिल अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको विषयमा बिजशालालाई प्रतिक्रिया दिंदै नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले मौद्रिक नीतिले...