बुधबार, माघ ९,२०८१ 09:34:02
IME remit
  • बुधबार, माघ ९,२०८१ 09:34:02
IME remit
Global IME Bank Limited

ज्ञानेन्द्र ढुंगाना भन्छन्-'निजी क्षेत्र र बैंकरले खोजेजस्तै मौद्रिक नीति आयो'

Hyundai Nepal
ज्ञानेन्द्र ढुंगाना भन्छन्-'निजी क्षेत्र र बैंकरले खोजेजस्तै मौद्रिक नीति आयो'
Nabil Bank Limited

काठमाण्डौ । नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकर र निजी क्षेत्रले भनेजस्तै मौद्रिक नीति आएको भन्दै शिथिल अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरेका छन् ।  

नेपाल राष्टबैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको विषयमा बिजशालालाई प्रतिक्रिया दिंदै नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत रहेका ढुंगानाले मौद्रिक नीतिले बैंकहरुले पछिल्लो समय भोगिरहेका समस्याहरुको समेत समाधान गरिदिने बताए । 

Bizshala
CG Motors
Sagarmatha Cement

लोन हुँदा पनि दिन नसक्ने अवस्था, पूँजीकोषमा भोगिरहनु परेको दवाब, असल तथा खराब कर्जाको वर्गीकरण सम्बन्धी व्यवस्थाले पारेको सकस लगायतका थुप्रै समस्या समाधानका लागि राष्टबैंकले नीतिगत व्यवस्था गरिदिएको उनको भनाई छ । 

उनले आफ्नो बुझाईमा निजी क्षेत्र समेत मौद्रिक नीतिप्रति सकारात्मक बन्नुपर्ने व्यवस्थाहरु आएका छन् ।

उनको भनाईमा मौद्रिक नीतिले गरेको व्यवस्थाहरुका कारण बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय स्वास्थ्यमा सुधार आउने, कर्जा बिस्तार हुने र बैंकहरुले थप व्यवसाय गर्नसक्ने भएकाले नाफा लगायतका मुख्य सूचकहरुमा समेत राम्रो सुधार हुने विश्वास व्यक्त गरे ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.