युरोमनीपछि आईसीसी अवार्ड पनि नबिलकै पोल्टामा
काठमाण्डौ । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा प्रदान गरिने ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ।भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्डस्–२०२६’ मा नबिल बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

